Category Article

विवाहको केन्द्रमा ख्रीष्ट

परिचय विवाहको सेवा केवल एउटा सामाजिक कार्यक्रम मात्र होइन; यो परमेश्वरको सामु हुने एउटा सामूहीक आराधनाको अवसर पनि हो । विवाहको समारोह आफैँमा एउटा सुन्दर अवसर हो । दुइ व्यक्तिहरूले पवित्र परमेश्वरको सामु, चर्चको उपस्थितिमा, आफ्ना परिवार र साक्षीहरूको अगाडि…

परमेश्वरको इच्छा अनुसारको प्रार्थना

परिचय “ख्रीष्टियान प्रार्थाना” आशिष् पाउन वा परमेश्वरलाई खुसी बनाउनको निम्ति अर्पण गरिने कुरा होइन तर हामी ख्रीष्ट येशू प्रभुमा आशिषित बनाइएका कारणले प्रार्थानाद्वारा निरन्तर आराधना गर्दछौँ । वास्तवमा मानिस प्रार्थानाद्वारा आराधना गर्नको निम्ति सृजिएको हो । त्यसोभए‚ हाम्रो निम्ति प्रार्थाना…

साप्ताहिक सेवाको समीक्षा र मूल्याङ्कन

चर्चको जीवनमा निरन्तर सुधार र वृद्धिको खाँचो पर्दछ । यी सुधारका प्रयत्नहरु केवल परिवर्तन केन्द्रित नभएर चर्चको सेवामा आफैँ वृद्धि हुने प्रयास र चर्चलाई कसरी वचनबाट विश्वासयोग्य भएर सेवा पुर्याउने उद्देश्य केन्द्रित हुनुपर्छ । यो अभ्यास र प्रक्रियालाई चर्चको साप्ताहिक…

परमेश्वरको प्रेम र हाम्रो प्रायश्चित (१ यूहन्ना ४ः९–१०)

हामी मानिसहरुलाई सबैभन्दा बढि कुन कुराको आवश्यकता पर्दछ ? हाम्रो मनमा सबैभन्दा पहिले रुपैया पैसा भन्ने विचार आयो होला । कसैले प्रशस्त सम्पत्ति; जग्गा जमिन सोच्यौँ होला । तर हामीलाई सबैभन्दा बढि प्रेमको आवश्यक पर्दछ । ख्रीष्टमस परमेश्वरको यहि प्रेमको…

ख्रीष्टमसको साँचो अर्थ

ख्रीष्टमस संसारका प्रायः सबै देश, भाषा र संस्कृतिमा खुशी र उत्सवकोरूपमा मनाइन्छ । मानिसहरू राम्रा र खर्चिला सजावट गर्छन् । एकअर्कासँग उपहार साटासाट गर्छन् । राम्रा पहिरनमा सजिएर हिँड्छन् । मीठो खाना खान्छन् । भजन, गीत र सङ्गीतमा रमाउँछन् ।…

प्रार्थनामा सँगै प्रयत्न गर्ने चर्च

परिचय चर्चको सामूहिक प्रार्थना केवल औपचारिकता मात्र होइन । सामूहिक प्रार्थनामा एउटा स्थानीय चर्चसँगै आत्मिक युद्धमा हुन्छ । हाम्रो व्यक्तिगत प्रार्थनाको जीवनको निरन्तरता नै चर्चको सामूहिक प्रार्थना हो । प्रार्थनामा हामी एउटा चर्चको रुपमा सुसमाचारको काम र प्रगतिका लागि सँगै…

साँचो सिद्धान्त र आराधना

साँचो सिद्धान्तले आराधना गर्न प्रेरणा दिनुपर्छ । प्रेम आराधनाको एउटा अपरिहार्य पक्ष हो । प्रेमजस्तै आराधना पनि परमेश्वरप्रति गरिने प्रतिक्रिया हो, उहाँ को हुनुहुन्छ र उहाँले हाम्रो बारेमा के गर्नुभएको छ भन्ने कुराप्रतिको प्रतिक्रिया हो । त्यसकारण, चर्चका अगुवाहरुले साँचो…

हाम्रो एकताको स्रोत — भजनसंग्रह १३३:१—३

भजनसंग्रह १३३ को भजन दाउदको भजन मानिन्छ । यसको अर्थ हो, राजा दाउदले यो लेखेका वा गाएका हुन् । यसको शिर्षक दाऊदको शोभा–यात्राको गीत भनिएको छ । यो भजन शोभा यात्राको भजन हो अर्थात् पवित्र पर्वतमा उक्लदैँ गर्दाको सामूहीक भजन…

थुमाको रगतको शक्ति- सधैँको निम्ति अन्तिम वलिदान (The Power of the Lamb’s Blood- Once for All, the Final Sacrifice)

अरू प्रधान पूजाहारीहरूले जस्‍तै पहिले आफ्‍नै पापको निम्‍ति र त्‍यसपछि मानिसहरूका पापको निम्‍ति उहाँले दिनहुँ बलिदान चढ़ाइरहनुपर्दैन। आफैलाई अर्पण गरेर उहाँले यो काम सधैँको निम्‍ति एकै पल्‍टमा पूरा गरिदिनुभयो। हिब्रू‬ ‭७:२७ पुरानो करारमा थुमाको रगतको विषयमा यसरी लेखिएको छ “तिमीहरु…

खजुरको आइतबार (पाम सण्डे)

आइतबार अर्थात् पाम सण्डेलाई ख्रीष्टियानहरुले प्रभु येशू ख्रीष्टको यरूशलेममा विजयी प्रवेशको स्मरणकोरुपमा लिन्छन् । यो ऐतिहासिक विवरण नयाँ करारमा सुसमाचारका चारवटै पुस्तकहरुमा उल्लेख गरिएका छन् (मत्ती २१ः१—११; मर्कूस ११ः१—११; लूका १९ः२८—३८ र यूहन्ना १२ः१२—३०) । प्रभु येशू ख्रीष्टको यस संसारको…