कुवचनका बारेमा पवित्रशास्त्रले के भन्छ ?

“कुनै कुवचन तिमीहरूको मुखबाट ननिस्कोस्, तर आवश्यक उन्नतिका निम्ति जुन कुरा असल छ, त्यही कुरा मात्र निस्कोस्, र त्यसले सुन्नेहरूलाई अनुग्रह प्रदान गरोस् ।” एफिसी ४ः२९ यहाँ “कुवचन” भनेर अनुवाद गरिएको मूल ग्रीक शब्दको अर्थ सडेको, कुहिएको, बिग्रिएको वा उपयोगहीन…









