SBC

SBC

साँचो सिद्धान्त र आराधना

साँचो सिद्धान्तले आराधना गर्न प्रेरणा दिनुपर्छ । प्रेम आराधनाको एउटा अपरिहार्य पक्ष हो । प्रेमजस्तै आराधना पनि परमेश्वरप्रति गरिने प्रतिक्रिया हो, उहाँ को हुनुहुन्छ र उहाँले हाम्रो बारेमा के गर्नुभएको छ भन्ने कुराप्रतिको प्रतिक्रिया हो । त्यसकारण, चर्चका अगुवाहरुले साँचो…

हाम्रो एकताको स्रोत — भजनसंग्रह १३३:१—३

भजनसंग्रह १३३ को भजन दाउदको भजन मानिन्छ । यसको अर्थ हो, राजा दाउदले यो लेखेका वा गाएका हुन् । यसको शिर्षक दाऊदको शोभा–यात्राको गीत भनिएको छ । यो भजन शोभा यात्राको भजन हो अर्थात् पवित्र पर्वतमा उक्लदैँ गर्दाको सामूहीक भजन…

थुमाको रगतको शक्ति- सधैँको निम्ति अन्तिम वलिदान (The Power of the Lamb’s Blood- Once for All, the Final Sacrifice)

अरू प्रधान पूजाहारीहरूले जस्‍तै पहिले आफ्‍नै पापको निम्‍ति र त्‍यसपछि मानिसहरूका पापको निम्‍ति उहाँले दिनहुँ बलिदान चढ़ाइरहनुपर्दैन। आफैलाई अर्पण गरेर उहाँले यो काम सधैँको निम्‍ति एकै पल्‍टमा पूरा गरिदिनुभयो। हिब्रू‬ ‭७:२७ पुरानो करारमा थुमाको रगतको विषयमा यसरी लेखिएको छ “तिमीहरु…

खजुरको आइतबार (पाम सण्डे)

आइतबार अर्थात् पाम सण्डेलाई ख्रीष्टियानहरुले प्रभु येशू ख्रीष्टको यरूशलेममा विजयी प्रवेशको स्मरणकोरुपमा लिन्छन् । यो ऐतिहासिक विवरण नयाँ करारमा सुसमाचारका चारवटै पुस्तकहरुमा उल्लेख गरिएका छन् (मत्ती २१ः१—११; मर्कूस ११ः१—११; लूका १९ः२८—३८ र यूहन्ना १२ः१२—३०) । प्रभु येशू ख्रीष्टको यस संसारको…

सदस्यहरूले पास्टरहरूसँग कस्तो व्यवहार गर्नुपर्दछ ?

चर्चको हरेक सदस्य परमेश्वरको सिंहासनसामु उभिनेछ र उसले आफ्ना सङ्गी सदस्यहरूका जीवनमा सुसमाचारलाई कसरी सुरक्षित पार्योभनी हिसाब बुझाउनेछ । (गलाती १ हेर्नुहोस्) । अनि, पवित्र आत्माले पास्टरहरू र एल्डरहरूलाई चर्चका निरीक्षकहरू बनाउनुभएको छ (प्रेरित २०ः२८; तीतस १ः७; १ पत्रुस ५ः२)…

तीतसलाई प्रेरित पावलको पत्रको परिचय

कसै एकजनाले यसरी भनेका छन्— “आज संसारमा नास्तिकवादको सबैभन्दा ठूलो कारण ईसाईहरू हुन्ः जसले येशूलाई आफ्नो ओठले स्वीकार गर्छन्, र जब ढोकाबाट बाहिर निस्कन्छन्, उहाँलाई आफ्नो जीवनशैलीद्वारा इन्कार गर्छन् । विश्वास नगर्ने संसारले पत्याउनै नसक्ने कुरा यही हो ।” (ब्रेनन…

यहूदाको सिंह—उत्पत्ति ४९ः८—१२

परिचय यदि तपाई पहिलो पटक शक्तिशालीको ख्रीष्टमस सेवामा हुनुहुन्छ भने तपाईंलाई स्वागत छ । आज तपाईंको विदाको दिन हो, र पनि अरु कुराहरुमा अल्मलिनुको साटो, वा अर्को कुनै कुरालाई प्राथामिकता बनाउनुको साटो वा अर्को स्थानमा जस्तै पिकनिक, वा किनमेल वा…

आत्मिक विश्वासको व्यवहारिक पक्ष

हामी ख्रीष्टियानहरु धेरै पटक आत्मिक कुरा गर्छौं र आत्मिक दावीहरु गर्छौं । तर हाम्रो आत्मिक चासो सँगै हाम्रा भौतिक खाँचोलाई निश्चय नै कम आँक्न सकिंदैन । हामी शरीर र संसारमा रहेकाले हाम्रो भौतिक जीवन र यसको निम्ति हुन आउने खाँचोलाई…

SBC Children Ministry

SBC Children Mininstry SBC Children Ministry takes place every Saturdays 11:15 – 12:15pm, when main worship gathering is still going-on. Kids are divided into young (toddlers) and grown-up groups. Younger Kids’ ministry is done in Nepali Language and Grown-ups is…