Statement Of Faith
(मिति २ नोभेम्बर २०१८ मा सदस्यहरूको बैठकले स्वीकार गरिएको) १. पिता परमेश्वर : हामी एक मात्र साँचो परमेश्वरमा विश्वास गर्दछौं । परमेश्वर त्रिएक: पिता परमेश्वर, पुत्र परमेश्वर र पवित्र आत्मा परमेश्वर हुनुहुन्छ, जो व्यक्तित्वमा तीन फरक, आफैंमा पूर्ण, अनन्त र एक–समान, अद्धितिय पहिचानमा हुनुहुन्छ । जो…





