थुमाको रगतको शक्ति- सधैँको निम्ति अन्तिम वलिदान (The Power of the Lamb’s Blood- Once for All, the Final Sacrifice)

अरू प्रधान पूजाहारीहरूले जस्तै पहिले आफ्नै पापको निम्ति र त्यसपछि मानिसहरूका पापको निम्ति उहाँले दिनहुँ बलिदान चढ़ाइरहनुपर्दैन। आफैलाई अर्पण गरेर उहाँले यो काम सधैँको निम्ति एकै पल्टमा पूरा गरिदिनुभयो। हिब्रू ७:२७ पुरानो करारमा थुमाको रगतको विषयमा यसरी लेखिएको छ “तिमीहरु…