आत्मिक विश्वासको व्यवहारिक पक्ष
हामी ख्रीष्टियानहरु धेरै पटक आत्मिक कुरा गर्छौं र आत्मिक दावीहरु गर्छौं । तर हाम्रो आत्मिक चासो सँगै हाम्रा भौतिक खाँचोलाई निश्चय नै कम आँक्न सकिंदैन । हामी शरीर र संसारमा रहेकाले हाम्रो भौतिक जीवन र यसको निम्ति हुन आउने खाँचोलाई…